मोरङ । मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार ऋषिकेश पोखरेलले अग्रता कायमै राखेका छन् । उनी कांग्रेस उममेद्वार सुजाता कोइरालाभन्दा ५५३ मतले अगाडि छन् ।
हालसम्मको गणनामा पोखरेलले १९ हजार २७९ मत प्राप्त गर्दा सुजाताले १८ हजार ७६२ मत पाएकी छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपाने २ हजार ६२० मतसहित तेस्रोमा छन् ।




















प्रतिक्रिया