धनुषा । धनुषा १ मा मातृका प्रसाद यादव फराकिलो मतान्तरले पछि पर्दै गएका छन् ।
हालसम्मको गणनामा जनता समाजवादी पार्टीका दीपक कार्कीबाट उनी २२२० मतले पछि परेका छन् ।
कार्कीले ८ हजार ७८९ मत ल्याउँदा यादव ६ हजार ५७९ मत पाएका छन् । जनमत पार्टीका किशोरी साहले ४१७१ मत ल्याएका छन् ।
त्यस्तै, राप्रपाका मनोज मल्ल ठकुरीले ३७०६ मत ल्याएका हुन् ।




















प्रतिक्रिया