Logo

राजनीति

मोरङ–६ (१)बाट माओवादीका आचार्य विजयी



मोरङ । मोरङको क्षेत्र नं ६(१) बाट नेकपा (माओवादी केन्द्र)का जीवन आचार्य प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

विजयी आचार्यले १९ हजार चार सय ५४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की रीता न्यौपाने १७ हजार पाँच सय ७२ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आचार्य तथा न्यौपानेबीचको मतान्तर एक हजार आठ सय ८२ छ । आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको ज्वाइँ हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १५:०१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।