Logo

प्रमुख समाचार

गुल्मीमा प्रदीप ज्ञवाली फेरि अघि, चन्द्र भण्डारी ५ सय २३ मतले पछि



गुल्मी । गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली कांग्रेसबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे छ । 

यस क्षेत्रमा एमालेबाट प्रदीपकुमार ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार छन् । मतगणना चलिरहँदा कहिले ज्ञवाली अघि देखिएकाा छन भने कहिले भण्डारी अघि देखिएका छन् ।

पछिल्लाे परिणामअनुसार ज्ञवालीले अग्रता लिरहेका छन् । उनले १६ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् भने कांग्रेसका भण्डारीले १५ हजार ८ सय ३५ मत पाएका छन् । उनीहरूबीच ५ सय २३ मतकाे अन्तर रहेकाे छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १५:३७   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।