Logo

प्रमुख समाचार

इलाम–२ मा सुवास नेम्वाङले बढाए अग्रता, पछ्याउँदै कांग्रेका खड्का



काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।पछिल्लो मत परिणामअनुसार नेम्वाङले १३ हजार ३११ मतका साथ अग्रता बनाएका हुन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार म्बडरबहादुर खड्काले ११ हजार ८५३ मत पाएका छन् । तेस्रोमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले १ हजार ६९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १५:५९   :  बजे

357
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।