Logo

राजनीति

पश्चिम नवलपरासी–१ मा कांग्रेसका विनोद चौधरीकाे अग्रता, पछ्याउँदै हृदेयश



काठमाडौं । पश्चिम नवलपरासी–१ मा नेपाली कांग्रेसका विनोद चौधरीले अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभातर्फ गठबन्धनबाट कांग्रेस उमेदवार चौधरीले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

पछिल्लो तथ्यांकअनुसार चौधरीले २३ हजार ८६१ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदेश त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १६:३७   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।