Logo

प्रमुख समाचार

रूपन्देही-३ मा राप्रपाका बोहराले उछिने बालकृष्ण खाणलाई



रूपन्देही । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन् ।

दिपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणले २१ हजार ५ सय ९१ मत ल्याएका छन् ।

उनीहरूबीच २३१ मतान्तर छ । बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ । 

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १६:४०   :  बजे

684
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।