सर्लाही । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो पहिलो पटक अगाडि बढेका छन् ।
पछिल्लो मत गणना अनुसार राजेन्द्र महताे ८८९० मत पाएका छन् नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले भने ८७५० मत ल्याएका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिइरहेका थिए । उनीहरूबीच १४० मतको अन्तर छ ।




















प्रतिक्रिया