Logo

राजनीति

सिरहा–१ मा कांग्रेसका पद्मनारायणलाई हराउँदै एमालेका रामशंकर विजयी



काठमाडौं । सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् । उनले कांग्रेसका पद्मनारायण चौधरीलाई २ हजार मतले पराजित गरेका हुन् ।

एमालेका यादवले २९ हजार ४६२ मतका साथ विजय हासिल गर्दा चौधरीले २७ हजार ३७९ मत प्राप्त गरे । सिराहा १ यसअघि कांग्रेस स्वर्गीय नेता प्रदीप गिरीले जितेका क्षेत्र हो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १७:३६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।