Logo

प्रमुख समाचार

धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा बागमतीका मुख्यमन्त्री पाण्डे निर्वाचित



काठमाडौं । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७ हजार ९८१ मतान्तररले पाराजित गर्दै उनले बाजी मारेका हुन् ।

पाण्डेले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत ल्याए । तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाए भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङ ८८२ मत प्राप्त गरे ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार २०:४३   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।