काभ्रे । काभ्रे-२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता फराकिलो पारेका छन् ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार बाँस्कोटाले ४३०७३ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७६०४ मत पाएका छन् । मतगणना जारी छ ।
प्रमुख समाचार
९ मंसिर २०७९, शुक्रबार ०९:४०
काभ्रे । काभ्रे-२ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता फराकिलो पारेका छन् ।
प्राप्त पछिल्लो मतपरिणामअनुसार बाँस्कोटाले ४३०७३ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७६०४ मत पाएका छन् । मतगणना जारी छ ।
प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०९:४० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया