Logo

राजनीति

महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यमा महन्थ ठाकुर निर्वाचित



महोत्तरी । महोत्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

उनले जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरे । ठाकुरले १६ हजार ३७५ मत ल्याउँदा यादवले १४ हजार ३२५ मत पाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १९:१८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।