Logo

राजनीति

कालिकोट २ मा कांग्रेसका विष्ट निर्वाचित



कालिकाेट । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कालिकोट (२) बाट निर्वाचित भएका हुन् ।

विष्टले सात हजार नौ सय ४४ मतले नेकपा(एमाले)का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका हुन् । उनलेले १३ हजार सात सय ८३ मत पाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार २०:३०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।