सुनसरी । सुनसरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ को जारी मतगणनामा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसयैतबीच कडा टक्कर भइरहेको छ ।
पछिल्लो मत परिणामअनुसार कार्की झिनो मतले अघि छन् ।
कार्कीले २३ हजार १९४ मत पाएका छन् भने कुसियैतले २३ हजार १७१ मत पाएका छन् । उनीहरूबीच २३ मतको अन्तर छ ।




















प्रतिक्रिया