काठमाडौं । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खाण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोरासँग पराजित भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार राप्रपाका बोहोराले ३६ हजार ६४८ मत पाएर विजयी हुँदा गृहमन्त्री खाणले ३४ हजार ६ मत ल्याए ।




















प्रतिक्रिया