Logo

राजनीति

सुवास नेम्वाङ र डम्बर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेकाे इलाम-२ मा मतगणना राेकियाे



काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।

इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।पछिल्लो मतपरि

णाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काभन्दा नेम्वाङ १३० मतले अगाडि छन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १७:५०   :  बजे

342
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।