Logo

प्रमुख समाचार

धनुषा-१ : माओवादीका मातृकालाई पराजित गर्दै जसपाका कार्की विजयी



काठमाडौं । धनुषा-१ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी भएका छन् । उनले २७ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी मातृकाप्रसाद यादवले २१ हजार ४ सय ८३ मत पाए । यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४ सय ६७ मत ल्याएका छन् । 

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार ०७:५१   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।