काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
उनीहरुका बीचमा आइतबार भक्तपुरको बालकोटस्थित आली निवासमा भेटवार्ता भएको हो । भेटपछि चाक्सीबारीले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।
नेता सिंहका सहयोगी युपी लामिछानेले एमाले अध्यक्ष ओलीसँगको भेटमा बधाई साटासाट भएको बताए । बधाई साटासाट गर्नुका साथै नेताहरुबीचमा राजनीतिक छलफल भएकाे बताइएकाे छ ।




















प्रतिक्रिया