Logo

प्रमुख समाचार

धनुषा-४ : कांग्रेसका यादवसँग फेरि पछाडि परे एमालेका महासेठ



धनुषा । धनुषा-४ मा एमालेका रघुवीर महासेठ फेरि पछाडि परेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका महेन्द्र यादव महासेठभन्दा ५ सय ४७ मतले अघि छन् ।

अलिहेसम्म यादवले २६ हजार ५ सय १० र महासेठले २५ हजार ९ सय ६३ मत पाएका छन् । यस अघि महासेठले यादवलाई उछिन्दै अग्रता कायम गरेका थिए । तर, फेरि उनी पछि परेका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार ०८:२६   :  बजे

3K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।