Logo

प्रमुख समाचार

धनुषा-४ : कांग्रेसका यादवको अग्रता कायमै



धनुषा । धनुषा-४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका यादवले २६ हजार ५ सय १० र एमालेका रघुवीर महासेठले २५ हजार ९ सय ६३ मत पाएका छन् । यस अघि महासेठले यादवलाई उछिन्दै अग्रता कायम गरेका थिए । तर, फेरि उनी पछि परेका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार ०९:३४   :  बजे

540
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।