Logo

राजनीति

स्याङ्जा–२ मा धनराजको अग्रता कायमै, पद्मा अर्याल २१ सयभन्दा बढी मतले पछि



काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३०६ मत ल्याएर गुरुङले अग्रता राख्दा एमालेकी पद्मा अर्यालले १२ हजार १३५ मत ल्याएर पछ्याइरहेकी छन् ।

उनीहरुको मतान्तर २ हजार १७१ रहेको छ। तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८९० मत ल्याएका छन्। त्यहाँ ७० हजार १९१ मत खसेको छ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १४:२९   :  बजे

2.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।