काठमडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (शनिबार) बस्दै छ ।
कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने दिँउसो ३ बजे बस्ने बैठकमा आमनिर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल हुने पार्टी सचिव गणेश साहले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।




















प्रतिक्रिया