दोलखा । दोलखाको प्रतिनिधिसभा सदस्यमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ४८६ मतको अग्रता कायम गरेका छन् ।
सोमवार बिहानसम्मको मतगणनामा कार्कीले ३६२९१ हजार ७०७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३५ हजार ८०५ मत पाएका छन् । अहिले शैलुङ गाउँपालिका-१ (दुधपोखरी)को मतगणना जारी छ ।




















प्रतिक्रिया