Logo

मनोरञ्जन

जीवन ढुंगेलको ‘के मान्छौ डर’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक जीवन ढुंगेल र नवगायिका आशा साउदको स्वरमा रहेको ‘के मान्छौ डर’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको शब्द डिपी खनालले लेखेका हुन् भने संगीत गायक ढुंगेलको रहेको छ । भिडियोमा गरिमा शर्मा र दिनेश तामाङको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन मदन लामाले गरेका हुन् ।

गायिका साउदको भने याे डेब्यु गीत हाे । गीतमा माया प्रेमका कुरा गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १७:४९   :  बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।