Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति शनिबार (मंसिर २४ गते) बस्ने भएको छ ।

बैठक ललितपुृरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्री

य कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको पौडेलले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १२:५८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।