काठमडौं । नेपाली कांग्रेसले तीन वटा प्रदेशसभाको समानुपातिक सांसदको टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक सांसदको नाम टुंग्याएको हो ।
सुदूरपश्चिम
दलित
१.ललिता सुनार
खसआर्य
१.मधु भारती
२.सरस्वती खड्का
३. जुना दानी
४.डम्बरी महरा
५. तुल्सी देवकोटा
थारु
१. गिता कुमारी चौधरी
कर्णाली
दलित
१.लक्ष्मी सुनार
जनजाति
२.बलिमाय बुढा
खसआर्य
१.जानकी सिंह
२.विजया बुढा
३.इन्द्र कुमारी शाही
गण्डकी
दलित
१. दिल माया पौ.बि
२. टीका कुमारी बस्याल
जनजाति
१. विमला गौचन
२. रेखा गुरुङ
३. सरस्वती गुरुङ
४. पार्वती तामाङ
खसाआर्य
१. सरस्वती अर्याल तिवारी
२. चम्पा देवि खड्का
३. कल्पना तिवारी
संघका तीन जना पुरुष सांसद सहित लुम्बिनी, बागमती, मधेस प्रदेश र प्रदेश १ का सांसद छान्न भने सभापति शेरबहादुर देउवालाई विशेषअधिकार दिइएको एक पदाधिकारीले जानकारी दिए । त्यसलाई टुंगाउन सभापति देउवाले पार्टी पदाधिकारीहरुसँग छलफल गरिरहेका छन्।




















प्रतिक्रिया