Logo

प्रमुख समाचार

यी हुन् प्रतिनिधिसभा समानुपातिकमा माओवादी केन्द्रका १४ सांसद [सूचीसहित]



काठमडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा समानुपातिकतर्फ १४ सांसदको नाम टुंग्याएर निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रको आज बसेको बैठकले १४ सांसद मध्ये १२ महिला र २ पुरुष सांसद छानेको छ ।

आदिवासी महिलातर्फ
१ दुर्गा राई
२ मीना तामाङ
३ उर्मिला माझी पौडेल
४ छिरिङ ल्यामु लामा तामाङ

खस आर्य पुरुषतर्फ
५ हितराज पाण्डे

खस आर्य महिलातर्फ
६ ज्ञानु बस्नेत सुवेदी
७ विमला सुवेदी
८ नारायणी शर्मा

थारु महिलातर्फ
९ रुपा सोसी चौधरी

दलित पुरुषतर्फ
१० रणेन्द्र बराइली

दलित महिलातर्फ

११ सुशीला श्रीपाली ठकुरी

मधेशी महिलातर्फ
१२ मीना यादव
१३ उमरावती देवी यादव

मुस्लिम महिला तर्फ
१४ कल्पना मियाँ

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १७:३१   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।