काठमाडौं । फिल्म ‘चि मुसी चि’को टिजर सार्वजनिक भएको छ । अरुण चक्रवर्तीको प्रस्तुतीमा तयार भएको फिल्मलाई एमी स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मा देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरब बिष्ट लगायतको अभिनय रहेको छ ।
फिल्ममा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । सस्पेन्स र थ्रिलरले भरिएको फिल्मकी निर्माता रिञ्जु केसी हुन् ।





















प्रतिक्रिया