Logo

अर्थ

नेप्सेमा लगातार गिरावट



काठमाडौं । सेयरबजारमा लगातार गिरावट आएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक १४.४८अंकले घटेर १८८२.६० बिन्दुमा ओर्लिएको छ ।

यता, सेन्सेटिभ परिसूचक २.१५ अंकले घटेर ३६८.०४ बिन्दुमा ओर्लिएको छ ।

नेप्सेमा सूचीकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसदिन कारोबार भएकामध्ये २८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ, भने १६७ कम्पनीको सेयरमूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार १५:४१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।