काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नहुँदासम्म सरकारलाई विश्वासको मत दिए पनि आफूहरु प्रतिपक्षमा बस्ने बताएकी छन् ।
उनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मतका लागि दर्ता गरेका प्रस्तावमामाथिकाे छलफलमा सहभागी हुँदै यस्ताे बताएकीह हुन् ।
टीकापुर घटनाका राजबन्दीलाई तत्काल रिहाइ गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।




















प्रतिक्रिया