Logo

प्रमुख समाचार

मधेशका मुख्यमन्त्री सराेज यादवसहित थप तीन मन्त्रीले लिए शपथ



जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका हुन् ।

मुख्यमन्त्रीसँगै आज थप तीन मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले पनि शपथ लिएका छन् ।

तीनैजनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १३:२९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।