काठमाडौं । सत्ता साझेदार दहरुबीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्दै छन् । सत्ता गठबन्धनमा जुटेको सहमतिअनुसार एमालेले कुल ८ मन्त्रालयमा पाएको छ । यसअघि नै उपप्रधानसहितका केही मन्त्री पठाएकाे एमलेबाट आज थप मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिँदैछन् । यसैगरी माओवादीबाट तीन, रास्वपाबाट ३ र राप्रपाबाट तीन मन्त्रीले पनि आज शपथ लिँदै छन् ।
कुन पार्टीबाट कसले कुन मन्त्रालयको जिम्मेवारी पाउँदै छन् ?
एमालेबाट
१. बिमला राई पौडेल – परराष्ट्रमन्त्री
२. पदम गिरी – स्वास्थ्य
३. भगवती चौधरी
४. हरि उप्रेती
५. बलराम अधिकारी
माओवादीबाट
१. रेखा शर्मा – संचार
२. सुदन किराँती – पर्यटन
३. अमनलाल मोदी- सङ्घीय मामिला तथा सामान्य प्रशासन
रास्वपाबाट
१. डोलप्रसाद अर्याल – श्रममन्त्री
२. शिखिर खनाल – शिक्षा मन्त्री
३. तोसिमा कार्की – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा
राप्रपाबाट
१. राजेन्द्र लिङ्देन- उपप्रधानमन्त्रीसहित ऊर्जा
२. ध्रुवबहादुर प्रधान – कानुनमन्त्री बन्ने
२. विक्रम पाण्डे – सहरी विकासमन्त्री बन्ने




















प्रतिक्रिया