काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेल प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डकाे सचिवालयले जानकारी दिएकाे छ ।
गजुरेल सिन्धुलीका हुन् । उनी गएको आनिर्वाचनमा पार्टीबाट टिकट नपाएपछि नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । तर माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड प्रधानमन्त्री बनेसँगै उनलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।




















प्रतिक्रिया