Logo

प्रमुख समाचार

अब सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने



सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन् । सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको हो ।

शनिबार बाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा निर्णय भएको हो ।
आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।