Logo

राजनीति

नेकपा र माओवादी समाजवादीबीच एकता



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णाजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता भएको छ ।

काठमाडौँको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता भएको हो ।

अहिले संकटग्रस्त दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्वेच्छारी शासन चलेको भन्दै त्यसविरुद्ध एक भएको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १६:१२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।