Logo

प्रमुख समाचार

राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपाले सरकारबाट बाहिरिए : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपा सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको बताएका छन् । सोमबार संसद्‌मा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दै उनले एमाले र राप्रपाले त्यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् ।

‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनका लागिका मेरो प्रस्ताव पछि अचानक राप्रपा र एमालेमा मन्त्रीहरुले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिनुभयो’, उनले भने । प्रधानमन्त्री प्रचण्डले सरकार बाहिर रहेका दलहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको प्रयास गरेको दाबी गरे ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १५:५४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।