काठमाडाैं । देशभर चिकित्सकहरुमाथि आक्रमण बढेकाे भन्दै काठमाडाैंमा चिकित्सकहरुले बिराेध जनाएका छन् । हिजाे मात्रै पाेखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको भएकाे थियाे ।
माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले काममा जाँदा सुरक्षित नभएकाे भन्दै चिकित्सकहरुकाे भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे ।
तस्बिरहरु:






















प्रतिक्रिया