Logo

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार ११:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।