Logo

खेलकुद

ओमनविरुद्ध नेपाललाई सातौं सफलता, अविनाशले लिए महत्वपूर्ण विकेट



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि अविनाश बोहराले सातौं सफलता दिएका हुन् ।

बोहराले ओमनका कप्तानसमेत रहेका जीशन मक्सूदको महत्वपूर्ण विकेट लिएका हुन् । मक्सूदले २६ बलमा एक चौका र ३ छक्काको मद्दतमा ३२ रन जोडे ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १०:१७   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।