Logo

खेलकुद

करणले दिलाए नेपाललाई आठौं सफलता



काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमनविरुद्ध नेपाललाई आठौं सफलता मिलेको छ । टियु क्रिकेट मैदानमा टस तिजेर पहिला फिल्डिङ गरिरहेको नेपालका लागि करण केसीले आठौं सफलता दिएका हुन् ।

करणले ओमनका नसीम खुशीको विकेट लिएका हुन् । नसीमल १४ बलमा दुई चौका र दुई छक्काको मद्दतमा २५ रन जोडे ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १०:२९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।