काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा समूह चरणको अन्तिम खेलमा नेपालसामू ओमनले १४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमनले पूरै ओभर खेल्द ९ विकेटको क्षतिमा १४५ रन बानायो ।
ओमनका लागि कप्तान जिशन मक्सूदले सर्वाधिक ३२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र अविनाश बोहरा र करण केसीले दुई÷दुई तथा गुलसन झाले एक विकेट लिए ।




















प्रतिक्रिया