काठमाडौं । सरकारले यही कार्तिक १७ गतेदेखि १८ गतेसम्म देशभर बालबालिकालाई ७५३ वटै स्थानीय सरकारमार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरू गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउन सुरू गरेको हो ।
मन्त्रालयले भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’ सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालेको हो ।
तस्बिरहरू :






















प्रतिक्रिया