Logo

आजको तस्बिर

चाडपर्व मनाएर काठमाडौं फर्किनेको घुइँचो, तस्बिरहरू



काठमाडौं । नेपालीहरूको महान् चाड विजया दशमी, दीपावली  र तथा छठ मनाएर काठमाडौँ उपत्यका फर्किनेहरुको संख्या बढेको छ ।

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाडौँ उपत्यकाभित्र बसेर काम गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका छन् ।

काठमाडौँ उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा सोमबार घरबाट काठमाडौँ फर्किनेहरुको चहलपहल बाक्लो देखिन्छ ।

तस्बिरहरू :

      

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १७:१३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।