Logo

मनोरञ्जन

गायिका निरुता खत्रीको ‘मेरा बलाता गाँउ’ गीत सार्वजनिक



काठमाडौं । गायिका निरुता खत्री र गायक कृष्ण नाथको नँया गीत ‘मेरा बलाता गाँउ’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत कृष्ण नाथको शब्द, गायिका खत्री र गायक नाथको संगीत संयोजनमा तयार भएको हो ।

निरुता खत्री युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा गायिका खत्री र मोडल जगदिश नाथको अभिनय देख्न सकिन्छ । यस गीतमा रुपा शिलालले निर्देशन र सोनु बिकले छायाङ्कन गरेका हुन् ।

सुदूरपश्चिमको मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नुका साथै युवा पुस्तालाई समेत देउडामा आकर्षित गराउन आफनो संस्कृति समेट्दा ‘यस गीतमा सुदूरपश्चिमको आफ्नोपन झल्किएको हेर्न सकिन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १५:२२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।