Logo

अर्थ

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला सुरू (तस्बिरहरू)



काठमाडौं । भृकुटीमण्डपमा नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरू भएको छ । बिहीबार सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटन भएको हाे ।

मेला १४ मंसिरदेखि १८ मंसिरसम्म चल्ने बंगलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखेर मेलामा प्रदर्शन गरिएको हो।

तस्बिरहरू :

 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार १६:१८   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।