काठमाडौं । देशभर जाडो बढेसँगै काठमाडौं उपत्यकाका बजारमा न्यानोको कपडा किन्नेहरूको भिड लागेको छ । काठमाडौंका मुख्य बजार क्षेत्र न्युरोडका असन, इन्द्रचोक, भोटेबहाल लगायतका ठाउँमा भिड देखिन्छ ।
बजारमा चहलपहल बढे पनि आर्थिक मन्दीका कारण पहिलेको जस्तो आम्दानी भने नभएको व्यवसायीहरू बताउँछन् । कोरोनाभाइरस संक्रमण र युक्रेन–रुस युद्धको प्रभावले निम्ताएको आर्थिक मन्दीका कारण मौसमी व्यापारमा समेत गिरावट आएको न्युरोडका व्यवसायी सुमन अधिकारी बताउँछन् ।
तस्बिरहरू :






















प्रतिक्रिया