Logo

आजको तस्बिर

माैसम परिवर्तनसँगै चिसाे थप बढ्याे [तस्बिरहरू]



काठमाडौं । पश्चिमी वायुको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालको मौसममा परिवर्तन आएको छ । काठमाडौँ लगायतका विभिन्न क्षेत्रमा आज कुहिरो लाग्नका साथै हल्का वर्षासमेत भयाे ।

माैसममा आएकाे परिवर्तनसँगै चिसो पनि बढेकाे छ । जसकारण जनजीवन सामान्य प्रभावित भएको छ । आज उपत्यकाको तापक्रम पनि १० डिग्री सेल्सियससम्म झर्याे ।

भोलि शुक्रबार भने अधिकांश स्थानको मौसममा केही सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तस्बिरहरू:–

      

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार १५:४५   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।