काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ। छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो।
योग्य उमेदवारले दश दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन विश्वविद्यालय अनुदान आयोग, आयोगका अध्यक्षको सचिवालय, सानोठिमी, भक्तपुरमा कार्यालय समयमा दरखास्त पेस गर्न सकिनेछ।






















प्रतिक्रिया