Logo

आजको तस्बिर

होली रंगले उल्लासमय वसन्तपुर [तस्बिरहरू]



काठमाडौं- विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ। विशेषगरी युवायुवती हौलीका रंगहरूसँग रमिरहेका देखिन्थे। नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै झुमिरहेका थिए। भिडभाड, नाचगान र रंगले वसन्तपुर रंगिएको छ। होली मनाउन आउनेको भिडले असनको इन्द्र चोक, काल भैरव मन्दिरका सिँढीहरू खचाखच देखिन्छ।

तस्बिरहरू :

 

 

  

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार १४:३९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।