Logo

आजको तस्बिर

खुलेन काठमाडौंको धुम्म मौसम [तस्बिरहरू]



काठमाडौं- काठमाडौं उपत्यकाको मौसम आज पनि धुम्म रहेको छ। केही दिनदेखि खुल्न नसकेको मौसम आज पनि धुम्म रहेको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पूर्णतया बदली हुँदा उपत्यकाको आकाशभमा बादल लागेको छ।

आज दिउँसो/अपराह्नतिर उपत्यकामा फाटफुटदेखि हल्कासम्म वर्षा हुने सम्भावना उनले बताए।

उपत्यकाको मौसम आज दिनभर नै आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १२:२०   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।